2078-06-20 गते कम्प्युटर अपरेटर पदको लागि सोधिएको प्रश्नहरु

कम्प्युटर अपरेटर, खरिदार, नायब सुब्बा तथा अधिकृत तयारी गरिरहनु भएको साथीहरुको लागि बस्तुगत, बिषयतगत र विभिन्न सोधिएका प्रश्नोत्तर यस ब्लगमा समावेश गरेको छु । आशा छ हजुरहरुलाई यो ब्लगबाट धेरै नै मदत मिल्नेछ र यो ब्लग मन पराउनु हुनेछ । धन्यवाद ।